Sunday, August 3, 2014

अमेरिका लगायत अन्य मुलुकमा कमाउने उद्धेश्यले बसोबास गर्नुहुने नेपाली महानुभावलाई अनुरोधः
सिन्धुपाल्चोकमा सुनकोशी नदी पहिरोले छेक्दा धेरै नेपालीले ज्यान गुमाए । धेरैको सम्पत्ति डुब्यो । धेरै घरबार विहीन भएका छन् । यहाँहरुमा साँच्चै नेपाल र नेपालीप्रतिको चिन्ता छ भने पहिरो पीडितलाई मल्हम पट्टि लाग्ने काम गरेर देखाइदिनुस् । तपाईंहरुको यो प्रयासले साँच्चै नेपालीप्रतिको माया दर्शाउनेछ

No comments:

Post a Comment