युरोपको सेन्ट्रल युरोपियन विश्वविद्यालयबाट पब्लिक पोलिसी एन्ड गभर्नेन्समा मास्टर्स गरेका रहबर ओएफआइडीमा नेपालबाट छानिएका दोस्रो स्कलर पनि हुन्। ओएफआइडीले विश्वभरबाट आएका आवेदनमध्ये २० हजारबाट पाँच जनालाई छनोट गर्छ। पढाइ र विभिन्न तालिमको सिलसिलामा रहबरले अहिलेसम्म १९ वटा देशको भ्रमण गरिसकेका छन्। ‘भ्रमणका दौरान त्यहाँका शासक र मेयरसँग उनीहरुको देश विकास सम्बन्धी नीतिको बारेमा गम्भीर छलफल गर्ने मौका पाएँ,’ उनी भन्छन्, ‘म पनि विकास निर्माणका लािग त्यस्ता सफल नीति यहाँ लागू गर्न चाहन्छु।’
सपनाको राजकुमार हैन सपनाको मेयर आएछन l
युवा भएकाले हैन भिजन भएका युवा भएकाले समर्थन गरियो रहबिर अन्सारिलाइ
हामले देखेका कतिपय सपना हरु हाम्रा सपना होईनन्,अधिकार हुन्।
-रहबर अंसारी।
-रहबर अंसारी।
No comments:
Post a Comment